
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दलार्इ सफल पारेर सहयाेग गरिदिएकाेमा नेपाली जनतामा धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
महासचिव विप्लवले बन्दपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै अाफ्ना नेताहरू नछाडिए थप संघर्षकाे कार्यक्रम घाेषणा गरिएकाे जनाएका छन् ।
अाफ्नाे पार्टीका नेताहरूलार्इ तत्काल रिहा गर्न चेतावनी दिदै महासचिव विप्लवले झण्डै एक हप्ते संघर्षकाे कार्यक्रम घाेषणा गरेका छन् ।
थप संघर्षका कार्यक्रमअन्तर्गत नेकपाले भाेलीदेिख फागुन १३ गतेसम्म चरणबद्ध संघर्षकाे कार्यक्रम रहेकाे विज्ञेप्तीमार्फत उल्लेख गरेका छन् ।
काेणसभादेखि केपी अाेलीकाे पुत्ला जलाउने संघर्षहुँदै फागुन १३ गते देशव्यापी ठूलाे संघर्षकाे कार्यक्रम अायाेजना गरेकाे विज्ञेप्तीमार्फत विप्लवले घाेषणा गरेका छन् ।
प्रस्तुत छ वक्तव्यको पूर्णपाठ-








