एमएल थापा, राेल्पा

तस्बीरमा नेत्र विक्रम चन्द विप्लव र रामबहादुर थापा बादल सँगै छन् ।

राेल्पाकाे थबाङस्थित राचिबाङकाे अजम्बरी कम्युनमा जनताकाे मायाँभित्र कैद छन यी दुइ नेता । तर अाज अाउँदा यी दुइ नेता सँगै छैनन ।

०७० सालमा जनयुद्ध दिवसकाे अवसरमा काठमाडाैंबाट थबाङ हान्निएका तत्कालीन वैद्य माअाेवादीमा रहँदा विप्लव, बादल, सीपी गजुरेल, सन्ताेष बुढामगरलगायत नेताहरूकाे ठूलाे टाेली रहेकाे थियाे ।

कुनैबेला थबाङमा बसेर राजनीति गरेका बादलले अाज थबाङलाइ भुलेका छन् ।

अाज बादल थबाङलाइ भुलेर अाज सिंहदरबारकाे चाकरकाे रूपमा संसदमा पुगेका छन् । विप्लव अाफनाे मिसनमा अनवरत लागिरहेका छन् ।

०७० सालतिर विप्लव र बादलले सँगै थबाङकाे यात्रा गरेका थिए । तर अाज अलग अलग छन् । अाज अाउँदा ४ वषपछि उनीहरूकाे त्याे बेलाकाे यात्राबारे एक झलक ।

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

तस्बीरमा थबाङ यात्राको ऐतिहासिक क्षणहरु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार