नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्‍य तथा प्रवक्ता प्रकाण्डकी आमाको निधन भएको छ ।

कालिकोट माल्कोटस्थित घरमा ७२ वर्षीय भरता विश्वकर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही समयदेखि दम र नशा सम्बन्धी रोगबाट पीडित भरताको विहीबार दिउँसो १ बजे निधन भएको थियाे ।

प्रवक्ता प्रकान्डकी अामाकाे निधनपछि नेकपाका महासचिव विप्लवले एक शाेक विज्ञेप्ती जारी गरेका छन् ।

महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार