माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अवसर नपाएकाहरुलाइ मन्त्री बनाउनु पने बताएका छन् ।

नेता पौडेलले यसअघि मन्त्री बनेकाहरुलाइ मन्त्री बनाउन नहुने जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवकसँगको कुराकानीमा पौडेलले समावेशीका आधारमा प्रत्येक प्रदेशबाट मन्त्री बनाउनु पने धारणा राखे ।

माओवादी केन्द्रमा मन्त्री बन्न धेरै आकांक्षीहरु भइरहँदा नयाँ शक्तिबाट माओवादी केन्द्रमा फकेका पौडेलले आफु पनि पाटीले आवश्यक ठान्यो भने मन्त्री बन्न इच्छुक रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार