नेपाल कम्युनस्टि पाटीले पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई केपी ओली सरकारले लगाएको वारेन्ट पुर्जीलाई खारेज गर्दै बरु एकीकृत जनक्रान्तिका अपराधीहरुलाई वारेन्ट पुर्जी जारी गरिने चेतावनी दिएको छ ।

नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्डद्धारा जारी प्रेस विज्ञेप्तीमा साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारन्ट पुर्जी जारी गरिने उल्लेख गरिएको छ ।

देश र जनताका निम्ति लामो समयदेखि समर्पित क्रान्तिकारी नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्धा लगाएर पक्राउ पुर्जी जारी गर्ने सरकारको कदमलाई आफ्नो पार्टीले खारेज गरेको प्रवक्ता प्रकाण्डले विज्ञेप्तीमा चेतावनी दिएका छन् ।

नेकपा प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार