
दिवंगत प्रकाश दाहालकी श्रीमती बिना मगरले होलीका दिन अाफ्ना पति दाहाललाई सम्झिएकी छन्।
बीनाले फेसबुक स्टाटसमार्फत प्रकाशलार्इ सम्झेकी हुन्।
एक वर्षअघि पति प्रकाश दाहाल र छोरासँग खिचेको फोटो राख्दै बीनाले फेसबुकमार्फत प्रकाशलाई सम्झिएकी हुन्।
‘तिमी साथ थियौ र पो यी रंगहरु जस्तै रंगीन थियो मेरो जिन्दगी, मिस यू।’ उनले फेसबुक स्टाटसमा लेखेकी छिन् ।
गत मंसिर ३ गते बिना चुनाव प्रचारप्रसारका लागि कञ्चनपुरमै रहेका बेला प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो।








