दोस्रो पटक प्रधानमन्त्री भएपछि केपी अाेलीकाे तत्कालीन राजा वीरेन्द्रसँगकाे खिचिएकाे तस्बीर सार्वजनिक भएकाे छ ।
एमालेका तत्कालीन नेता अाेली नेपालमा गणतन्त्र स्थापनालार्इ अस्वीकार गर्ने गर्दथे । कालान्तरमा उनले गणतन्त्रलार्इ बाध्यतापूर्वक स्वीकार गरेका थिए ।
अाेलीलार्इ धेरैले राजापरस्त नेता र भारतीय निकट नेताका रूपमा चिन्ने गर्थे ।
ओलीको व्यक्तिगत वेभसाइटमा राजा वीरेन्द्रसँग भेटेको तस्बिरलाई पनि महत्वका साथ राखिएको छ। साथै ओलीको पारिवारिकदेखि विदेशमा भएका राजनीतिक भ्रमणका तस्बिर राखिइएको छ।

तत्कालीन राजा वीरेन्द्रसँगको खिचिएको ओलीको तस्बीर ।

तत्कालीन राजा वीरेन्द्रसँगको खिचिएको ओलीको तस्बीर ।

तत्कालीन राजा वीरेन्द्रसँगको खिचिएको ओलीको तस्बीर ।