काठमाडौंकाे गौशालामा गुण्डा नाईके गणेश लामामाथि गाेली प्रहार भएको छ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको बताइएको महानगरिय प्रहरी वृत गौशालाले जनाएको हो।
नाइके लामाका साथबाट अटाेमेटिक पेस्ताेल र ६ राउण्ड गाेली बरामद भएकाे छ। प्रहरी वृत्त गाैशालाले उनलार्इ नियनत्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ।
प्रहरी परिसर काठमाडाैंका प्रवक्ता डिएसपी माेहन थापाले एक राउण्ड गाेली पड्किएको र उक्त घटनाको अनुसन्धान भइरहेकाे बताए।








