चिनियाँ कम्युनिस्ट पार्टी र सरकारकाे सर्वाेच्च संस्था चिनियाँ जनकंग्रेसले सि जिन पिङलार्इ पुन दाेस्राे कार्यकालका लागि निर्वाचित गरेकाे छ ।
याे जनकंग्रेसकाे अनुमाेदनपछि सीले अब बिनाराेकताेक चीनलार्इ लामाेसमयसम्म नेतृत्व प्रदान गर्नेछन् ।
चिनियाँ जनकंग्रेसले कसरी सीलार्इ निर्वाचित गर्याे ?
यस्ताे छ भिडियाे –
https://www.facebook.com/XinhuaNewsAgency/videos/2399965383364225/







