नेकपा क्रान्तिकारी माअाेवादीले  मकवानपुरकाे जंगलमा गरेकाे फाैजी तालिमले प्रहरीलार्इ त्रसित बनाएकाे थियाे ।

मकवानपुरकाे जंगलमा वैद्य माअाेवादीका युवाहरूले करिब एक हप्ता फाैजी तथा राजनीतिक प्रशिक्षण लिएका थिए ।

जहाँ पार्टी महासचिव माेहन वैद्यले राजनीतिक तथा वैचारिक प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।

भिडियाेमा हेराैं फाैजी तालिमकाे केही सानाे दृश्य –

https://www.facebook.com/100012134440699/videos/491743691240108/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार