टाइट पाइन्ट लगाउँदा निकै ठुलाे समस्या पैदा हुने एक अध्ययनले देखाएकाे छ ।

अध्ययनले देखाएका यस्ता छन् कारणहरू –

– पिसाबसम्बन्धी समस्याले विस्तारै क्यान्सरको रुप लिन पनि सक्छ ।

-यस्तो समस्याले पुरुषको वीर्यलाई समेत असर पुग्छ । जसका कारण निःसन्तानको सम्भावना पनि उत्तिकै हुन्छ । पिसाबसम्बन्धी समस्याको कारण पाइन्ट पनि हो ।

-कपडा जहिले पनि खुला हुन जरुरी हुन्छ । टाइट जिन्स पाइन्टको बढी प्रयोग गर्ने मानिसलाई स्वास्थ्य समस्या निम्तिन सक्छ ।

-पिसाबको समस्याका लागि टाइट जिन्स पाइन्टलाई एटम बम नै भनिन्छ । यस्तो कपडाको प्रयोगले महिला र पुरुष दुवैमा समस्या देखिन सक्छ ।

-टाइट पाइन्टको प्रयोग गर्ने पुरुषमा बाँझोपना, पिसाबमा समस्या, प्रोस्टेट ग्लान्डमा समस्या हुन सक्छ । सकेसम्म टाइट अन्डरवेयर पनि प्रयोग गर्नुहुँदैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार