दाङमा विभिन्न पार्टीबाट सय भन्दा बढी नेता कार्यकर्ता नेपाल कम्यनिष्ट पार्टीमा प्रवेश गरेका छन ।

माओवादी केन्द्र निकटका एक सय भन्दा बढी युवा र नेपाली कांग्रेस निकट दर्जन युवा कार्यकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रले संसदीय व्यवस्थालाई पुनःस्थापना गरेका तथा नेपाली जनतालई ढाट्ने र भारतीय विस्तावादीको अगाडि नाङगो दलाली गरेको भन्दै पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङको घोराहीमा शनिबार पत्रकार सम्मेलन गरी आजैबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जानकारी गराएका थिए ।

नेकपा प्रवेश

नेकपा प्रवेश

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार