आदिवासी जनजाति महासंघले युरोपियन युनियनप्रति सरकारले एकल नश्लीय र जातीय चिन्तले ग्रस्त भएर बाेलेकाे भनार्इकाे तीव्र रूपमा अाक्राेश व्यक्त गरेकाे छ।

ईयूको सिफारिसको आलोचना गर्दै सरकारले विज्ञप्ति निकालेकाे विज्ञेप्तीमा महासंघले कडा आपत्ति जनाएको हाे ।

नेपालमा ३७ प्रतिशत भन्दा बढी अादिवासी जनजाति रहेकाे र उनीहरूलार्इ अन्तराष्ट्रिय मापदण्डभित्र रहेर र्इयूले  खस अार्य शासक जातिलार्इ अारक्ष नदिनु भन्ने कुरा जायज र वैज्ञानिक भएकाे भन्दै महासंघले उसकाे बचाउ गरेकाे छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले एक विज्ञेप्ती जारी गर्दै उत्तेजनामा अाएर सरकारले र्इयू विरूद्ध विज्ञेप्ती जारी गरेर विश्वजगतमा नै नेपालकाे छवी गिराउने  काम गरेकाे बताएका छन् ।

अध्यक्ष बरामद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार