
माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेबारे सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।
प्रचण्डले एमालेलार्इ कुनै पार्टी नै नभएकाे संज्ञा दिएका छन् । उनले एमालेसँग कुनै दर्शन, सिद्धान्त र नीति नभएकाेले कांग्रेससँग मिल्नु पर्ने बताएका छन् ।
एक वर्षअघिकाे प्रचण्डकाे भिडियाे भाषणले हालै सामाजिक संजालमा सनसनीपूर्ण रूपमा भाइरल भइरहेकाे छ ।
प्रचण्डले एमाले भन्ने पार्टी नेपालमा अावश्यक नभएकाे जिकिर गरेका छन् ।
‘एमाले कांग्रेसमा विलिन भए हुन्छ’ भन्दै प्रचण्डले निकै तल्लाे स्तरमा एमालेलार्इ हाेच्याएर अभिव्यक्ति दिएका छन् ।
प्रचण्डकाे भिडियाे भाषण –
https://www.facebook.com/arjun.bhuma/videos/1898138516924308/







