केन्द्र सरकारकाे दादागिरि, मजदुरमाथि केन्द्र र सिक्किम सरकारले शाेषण गरेकाे भन्दै त्यसका विरूद्ध सिक्किममा सिक्किम क्रान्तिकारी माेर्चाले अान्दाेलनकाे सुरूवात गरेकाे छ ।

सिक्किमकाे राजधानी गान्ताेकमा अान्दाेलनकारी सिक्किम क्रान्तिकारी माेर्चाले चाेक चाेकमा विराेध कार्यक्रम गरेकाे छ ।

अान्दाेलनकारीहरूले नीजि कम्पनीहरूलार्इ समेत खारेज गर्नुपर्ने भन्दै अान्दाेलनकाे मागभित्र समावेश गरेका छन् ।

अान्दाेलनमा सयाैं सिक्किमेलीहरूकाे सहभागिता रहेकाे ।

सिक्किम क्रान्तिकारी मोर्चाले थाल्यो आन्दोलन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार