कुनैबेला प्रचण्डले बाेलेकाे एक शव्दले सिंगाे देश टक्क राेकिन्थ्याे । उनकाे एक कासनले हजाराैं मान्छे मर्न र मार्न तयार हुन्थे ।

तर अाज परिस्थिति बदलिएकाे छ । हालै प्रचण्डले ४० वर्षअगाडि एक शिक्षित व्यक्तिलार्इ लेखेकाे पत्र फेला परेकाे छ । त्यही पत्रले उनकाेे जीवन बदलियाे ।

०३४ सालमा प्रचण्ड जम्मा २३ वर्षका थिए । उनले धनुषा शहिद नगरका लालबाबु हाथीलाई एउटा मार्मिक पत्र लेखे । त्यतिबेला हाथी शिक्षण पेशामा थिए ।  प्रचण्डको मार्मिक पत्र हाथीको हृदयसम्म पुग्यो र उनी राजनीतिमा लागे ।

यस्तो थियो प्रचण्डले हाथीलाई लेखेको मार्मिक पत्र –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार