नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय स्कुलिङ विभागले पूर्वमा मार्क्सवादी स्कुलिङ चलाउनु अलावा शारीरिक श्रमदान समेत  गरेकाे छ ।

पूर्वी नेपालकाे हेल्लाेक पहाडी क्षेत्रमा नेकपाका स्कुलिङ विभागका नेताहरूले एक हप्ता लामाे मार्क्सवादी स्कुलिङ चलाएका छन् ।

स्कुलिङमा मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकाे क्षेत्रमा पार्टीका पाेलिटव्युराे सदस्य भरत बम रणवीर, अर्का पीबीएम गंभीरलगायत स्कुलिङ विभागका सदस्यहरूले क्लास दिएका दिए ।

स्कुलिङपछि नेताहरूले स्थानीयहरूकाे घर निर्माणमा एक दिन शारीरिक श्रमदान समेत गरेका छन् । कम्युनिस्टहरू बाैद्धिक श्रम मात्र हाेइन शारीरिक श्रम गर्न पनि उत्तिकै तयार हुन्छन् भन्ने कुरा नेकपाका नेताहरूले साे स्कुलिङबाट देखाएका छन् ।

यस्ताे छ बाँकी तस्बीरहरू –

नेकपाको केन्द्रीय स्कुलिङ विभागले पूर्वी हेल्चोकमा यसरी गर्यो श्रमदान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार