माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माअाेवादी केन्द्रकाे गठबन्धन बनाउनमा भारतकाे पनि भूमिका रहेकाे बताएका छन् ।
पत्रकार ऋषि धमलासँगकाे टेलिभिजन बहसमा प्रचण्डले यस्ताे खुलासा गरेका हुन् ।
‘केपी अाेली र प्रचण्डलार्इ मिलाउने शक्ति नेपालकाे हाे कि बाह्रय शक्ति हाे ?’ भन्ने धमलाकाे प्रश्नमा प्रचण्डले भारतकाे भूमिका रहेकाेमा घुमाएर स्वीकारेका छन्।
बरू चीनले याे गठबन्धन बनाउनमा भूमिका नखेलेकाे प्रचण्डले बताएका छन् ।
भिडियाे –







