अर्बाैं रूपैया राज्यलार्इ तिर्नु पर्ने रकम नतिरेकाे एनसेललार्इ नेपाल कम्युनिस्ट पार्टीले फेरि अाक्रमणकाे निशाना बनाएकाे छ ।

यसैक्रममा अाज राती झापाकाे बुद्धशान्ति गाउँपालिकामा रहेकाे एनसेल टावरमा नेकपाका कार्यकर्ताहरूले अागजनी गरेका छन्।

आगजनीबाट टावर पूर्णरुपमा ध्वस्त भएको छ बताइएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार