तीन महिने एकीकृत जनजागरण अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी रुकुमले जिल्लाका विभिन्न गाउँहरुमा पार्टीकोे अभियान अगाडि बढाइरहेको छ ।

नेकपा रुकुमका सेक्रेटरी चन्द्र बुढाको नेतृत्वमा रहेको टोली जिल्लाका दुरदराज गाउँहरुमा समेत पुगेको छ ।

अभियानले स्थानीयहरुलाई एकीकृत जनक्रान्तिको लक्ष्य र उद्देश्यबारे प्रकाश पार्ने काम गरेको अभियान टोलीका सदस्यहरुले बताएका छन् ।

नेकपाका नेता कार्यकर्ताहरु एकीकृत जनजागरण अभियानमा ।

नेकपाका नेता कार्यकर्ताहरु एकीकृत जनजागरण अभियानमा ।

नेकपाका नेता कार्यकर्ताहरु एकीकृत जनजागरण अभियानमा ।

नेकपाका नेता कार्यकर्ताहरु एकीकृत जनजागरण अभियानमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार