रोहित ढकाल / जनकपुर

सर्लाहीमा रहेकाे एक वन कार्यालयमा शक्तिशाली बम विस्फाेट गराइएकाे छ ।

जोताहा सुकुम्वासीहरुलाई उठिबास गराउँदै आएको र श्रम शोषण गर्दै आएको सर्लाही, ईश्वरपुर नगरपालिका ४, स्थित (सागरनाथ बन परियोजना) को कार्यालयमा चैत १७ गते राती नेकपाले शक्तिशाली बम विष्फोट गराएको छ ।

विष्फोटबाट कार्यालयमा ठूलो क्षति भएको छ । सोही समयमा सर्लाही हरिवन ६ घुर्कौली स्थित सुरक्षा चौकिमा पनि आगजनी भएको छ ।

आगजनीका कारण सो कुरुवा घर भनिने ध्वस्त भएको खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार