नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे अाफ्नै सत्ताकाे संसदकाे मानिने जनप्रतिनिधिसभाकाे प्रथम अधिवेशन काभ्रेमा सम्पन्न भएकाे छ ।

साे जिल्ला जनप्रतिनिधिसभाका प्रमुख अतिथि केन्द्रीय जनप्रतिनिधिसभाका सभामुख उमा  भुजेल शिलु थिइन् । भेलापछि सम्पन्न जिल्ला जनप्रतिनिधिसभाले सुन्तली तामाङकाे नेतृत्वमा ४५ सदस्यीय जनप्रतिनिधिसभा निर्वाचित गरेकाे छ ।

साथै रामबहादुर तामाङकाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला जनपरिषद गठन गरिएकाे छ । साे जिल्ला जनप्रतिनिधिसभाकाे अध्यक्षता गाैरवले गरेका थिए भने संचालन परिवेशले गरेका थिए ।

नेकपाले देशैभरि अाफ्नाे सत्ता  संचालन गरेर अगगाडि बढेपछि संसदीय व्यवस्थाका संचालकहरूलार्इ चुनाैती थपिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार