यो कस्तो जित हो !
हार्ने शिखर चढ्ने, जित्ने खाडी झर्ने !
यो कस्तो खेल हो !
यो कस्तो झेल हो !
सामाजिक संजाल फेसबुकमा याे गीत भाइरल बनेकाे छ । जनयुद्धका लडाकु याेद्धा जाे अहिले विदेशमा छन् जीतेन्द्र तामाङले फेसबुकमा अपलाेड गरेका छन् ।
नारायण दंगालकाे रचना र संगीत रहेकाे याे गीतले जनयुद्ध लडेका धेरै याेद्धाहरू खाडी जानु परेकाे तर त्यसकाे फाइदा केही सीमित नेताहरूले मात्र लिएकाे भन्दै गीतमा अा्क्राेश व्यक्त गरिएकाे छ ।
बाँकी गीत भिडियाे यस्ताे छ –
https://www.facebook.com/jitendra.tamang.359/videos/604634739895763/







