14 बर्ष को नाबालिका लाइ जबरजस्ती बलात्कार गर्ने इनै पुलिस हुन आहिले इनि फरार छन यो पोस्ट जति सक्दो सेयर गरि यस्लाइ पक्राउ गर्न सहयोग गर्नु होला तपाईं हरुको सानो सहयोग ले 14 बर्ष को नानी लाइ नियाय मिल्ने छ सेयेर सेयेर सेयेर१३ बर्षिय निर्मलाको यसरी गरियो बलात्कार पछि हत्या सरकारको ध्यानाकर्षण गराउन बलात्कारीलाई फासी हुनु पर्छ जनचेतनाकोलागी गरौसाथीको घरमा ‘होमवर्क’ गर्न गएकी कञ्चपुरकी एक किशोरी मृत फेला परेकी छिन् ।

भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी हुन् ।स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन् ।मृतक किशोरी त्यसअघि साथीको घरमा आउनेजाने गर्दै आएकी थिइन् । मृतकका आफन्तले बिहीबार साँझ नै प्रहरी चौकी भगतपुरमा उनी हराएको उजुरी

दिएको भएपनि प्रहरीले ‘भोली खोजौला’ भनेर टारेको थियो । ‘‘उनको मृत्यु शंकास्पद देखिएको छ, बलात्कार भएको प्रारम्भीक अनुमान गरेका गाउ घरमै असुरक्षित बन्दै हाम्रा दिदि बहिनिहरु कञ्चनपुरमा झडप, प्रहरीद्वारा हवाई फायरपढ्न भनेर स्कुल हिडेकी १३ वर्षकी निर्मला पन्त मृत फेला परेपछि आक्रोशित आफन्त र प्रहरीबीच झडप हुँदा १ बालिका र प्रहरी

घाइते भएका छन् ।प्रहरीले भिड नियन्त्रण गर्न हवाई फायर समेत गरेको छ । स्थानीय तथा बालिकाका आफन्तले नगरपालिकाका प्रमुख घटनास्थलमा नआएको र चाँसो नदेखाएको भन्दै नगरपालिका भवन घेराउ गरेका थिए । अहिले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले भिड तितरवितर गरेको छ ।

https://www.youtube.com/watch?v=yDLQvRbGN4o&t=55s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार