मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी ।
धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । एक अन्तर्वार्तामा पत्रकारले तपाई नङ्गिएर हिट हुन खोजेको हो भन्दा तिर्शाना बुढाथोकी र पत्रकारको ठुलै झगडा भयो ।
धादिङ्गको सल्यानकोट गा.बि.स. कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् । विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला–बेला उनी निकै चर्चामा आउछिन ।
हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि अहिलेसम्म उनका त्यस्तै भिडियो र तस्विरहरु बाहिर आएका छन् ।
https://www.youtube.com/watch?v=mRdQh8hEXEs







