काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान मन्त्रीहरुको काम कर्तब्य र क्षमताका आधारमा उनीहरुलाई तिन भागमा बर्गिकरण गरेका छन् ।
जसमा भौतिक तथा यातायातमन्त्री रघुववीर महासेठ रेड जोनमा परेका छन् । प्रधान मन्त्रीले मन्त्रीहरुलाइ ग्रीन, वेल्लो र रेड गरी तिन भागमा बिभाजित गरेका हुन् । तर मन्त्री महाशेठले भने रेडजोन भनेको थाहा नभएको र आफु रेडजोनमा पनि नपरेको बताएका छन् ।
मन्त्री महाशेठसँगको कुराकानी भिडियोमा हेर्नुहोस्:







