सबै तिर नेकपाको बिरोध भई रहदा आफनै पार्टीका जिम्मेवार नेता ले दिए प्रधानमन्त्री अाेलीलार्इ अहिले सम्मकै ठुलो झट्का ? आफनै पार्टीका नेताले सम्म टेरेन्न ओली लाई नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेब गाैतमले डाेल्पाबाट चुनाव नलड्ने साेच बनाएका छन्। स्राेतका अनुसार नेता बामदेव डाेल्पाबाट नलडेर अाफ्नै पुरानो चुनावी क्षेत्र प्युठानबाट लड्ने साेच बनाएका छन्।देशै भरि नेकपाको बिबाद भई रहदा आफनै पार्टीका जिम्मेबार नेता बामदेब गाैतम भने अजै आन्दोलमा।
हाल पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाएर गौतम त्यहाँबाट चुनाव लड्ने चर्चा छ । तर, डोल्पामा चुनाव जितिनेमा भने उनी ढुक्क नरहेकाे स्राेतकाे भनार्इ छ।
स्रोतका अनुसार उनी आफ्नो पुरानो चुनावी क्षेत्र प्यूठानबाटै चुनाव लड्न चाहन्छन् । त्यसका लागि वाम गठबन्धनकी उम्मेदवारकी रुपमा प्यूठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई राजिनामा दिन लगाउने प्रयाससमेत भइरहेको छ ।
डेढ वर्षपछि राष्ट्रियसभाको निर्वाचनमार्फत पौडेललाई राष्ट्रियसभामा ल्याउने र उनलाई मन्त्री बनाउने आश्वासन दिएर राजिनामा गराउने प्रयाससमेत भइरहेको छ । तर, पौडेलले निर्णय दिइसकेकी छैनन् । प्रम केपी अाेली नेता बामदेवकाे यस्ताे प्रस्तावले फसाद परेका छन्। प्रम अाेली नचहँदा नचहदै पनि पौडेललाई राजिनामा काे लागि प्रयास गरिरहेका छन्।







