सुन्नेलाई एउटा घटना भयो सकियो । तर भोग्नेलाई भने जिवनभरीका लागि ठूलो घाउ दिएर गएको हुन्छ ।

अहिले त्यस्तै घाउ दिएको छ तनहुँ भन्सारस्थित सतिघाटका प्रेमकुमार श्रेष्ठलाई । केही दिन अघि काठमाडौंवाट पोखरा आउँदै गरेको बस दुर्घटनामा उनको परिवारका तीन जना गुमे । उनका भाई घाइते अवस्थामा आइसियुमा उपचार भइरहेको छ ।

साउन ११ गते काठमाडौंबाट पोखरा हुँदै स्याङ्जाको लागि छुटेको ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिकास्थित चुम्लिङटारमा दुर्घटनामा हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने एकै परिवारका ४७ वर्षीया कमला श्रेष्ठ उनको छोरा वर्ष २७ को सुमित र छोरी १९ वर्षीय कविना हुन्। परिवारका तीन जनाको मृत्यु भएपछि सबै भन्दा नजिकका उनका आफन्त कमलाका पतिले पनि किरिया गर्न पाएनन् । उनी पनि गम्भिर घाइते भएका कारण आइसियुमा उपचार भइरहेको छ । भिडियो हेर्नुहोस

अर्काे खबर । मलेसीयाबाट बाहिरियो नेपालि चेलीको यस्तो भिडियो मलेसीयाबाट बाहिरियो नेपालि चेलीको यस्तो भिडियो ।घरमा बुढी बुढा छोराछोरी हुँदा हुँदै पनि मलेसियामा आएर नेपाली केटा केटीको यो हाल्त plz जनचेतना को लागी सबैले सरे गर्नु होला धन्यवाद ..!

मलेसीयाबाट बाहिरियो नेपालि चेलीको यस्तो भिडियो मलेसीयाबाट बाहिरियो नेपालि चेलीको यस्तो भिडियो घरमा बुढी बुढा छोराछोरी हुँदा हुँदै पनि मलेसियामा आएर नेपाली केटा केटीको यो हाल्त plz जनचेतना को लागी सबैले सरे गर्नु होला धन्यवाद ..!

https://www.youtube.com/watch?v=f4XnXmv0BRM

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार