मलाइ भेटेर जे गर्दा पनि हुन्छ भन्दै अर्चना पनेरुले अहिले सम्म कै सबै भन्दा उत्तेजक शब्दहरु बोल्दै गरेको दृश्य(भिडियोसहित)

यद्यपि मिडियामा खबर आएपछि मल्लिकाले यो कुरा खलत भएको ट्वीटरमार्फत बताएकी थिइन् । उनले फ्रान्समा आफ्नो कुनै फ्ल्याट नभएको बताएकी थिइन् । मल्लिाकाले फ्रेन्च ब्वाइफ्रेण्डसँग बिहे गरेको हल्ला पनि कैयौं पटक चलिसकेको छ । यस विषयमा उनले एकपटक सामाजिक संजालमा ‘हल्ला फैलाउन बन्द गर्नुस् यो सत्य होइन’ भनेर लेखेकी थिइन् । मल्लिकाले फिल्ममा आउनुभन्दा पहिले १९९७ मा सेनाका क्याप्टेन कर्ण गिलसँग विवाह गरेकी थिइन् । २००१ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

यसअघि मल्लिका र उनका ब्वाइफ्रेण्ड सिरिलले पेरिसमा रहेको आफ्नो फ्ल्याटको लागि ८० हजार युरो अर्थात करिब १ करोड नेपाली रुपैयाँ भाडा तिर्नुपर्ने थियो । तर, दुवैले यो भाडा तिर्न सकेनन् । त्यसपछि फ्रान्सको एक अदालतले उनीहरुलाई घर खाली गर्ने आदेश दिएको थियो । उनका वकिलका अनुसार मल्लिका र सिरिल यतिबेला आर्थिक अभावसँग जुधिरहेका छन् । purbakonews

https://youtu.be/OTbmrCqkeU0?t=1075

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार