नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति सल्बाउन थालेको बताउनुभएको छ ।

विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली काँग्रेसलाई अपच भएको बताउनुभयो ।

सरकारलाई असफल बनाउन र एकता भाँडन विभिन्न खालका चलखेल शूरु भएको बताउँदै अध्यक्ष दाहालले त्यस्ता कुनै पनि किसिमका षड्यन्त्र सफल हुन नदिने बताउनुभयो सरकार आफनो मिसनमा अगाडि बढिरहेको बताउँदै सरकार असफल बनाउने कल्पना पनि नगर्न उहाँले चेतावनीसमेत दिनुभयो ।janatatimes बाट

https://youtu.be/icEQ70ZUn6s?t=2

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार