काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज राजधानीमा श्रृङखलाबद्ध बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध, दण्डहीनताका विरुद्ध प्रदर्शन गरेको छ ।
बबरमहलबाट शुरु भएको संगठनको ¥याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन् । ¥यालीको संगठनकि अध्यक्ष कुन्ती कुमारी शाहीले नेतृत्व गरेकी छिन् ।

महिला हिंसा विरुद्धको प्रदर्शनमा राप्रपाको विभिन्न संगठनका महिलाहरु, पार्टीका महिला नेतृहरु र उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार