आफनै पार्टीका नेता वामदेवले खुलाए नेकपा सरकारको यस्तो गोप्य रहस्य !

बालुवाटारमा भयो हलचल ! देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा जुटेका छन् ।

यसैबीच उनले कम्युनिष्ट सरकारले चलाएकाे संसद म उपस्थित नभएकाेले असफल हुन पुगेकाे एक अन्तरवार्तामा बताएका छन्। उनले सरकारकाे लागि म संसदमा उपस्थित नभइ नहुने भएकाे छ।

उनले भने,’संसदलार्इ सही बाटाेमा हिडाउँने क्षमता छ मेराेमा, सबैलाई मिलाएर हिँड्ने म जस्तो नेता को छ ? म ०५६ र ०४६ मा संसद भइनँ । ती संसद असफल भए । म भएका बेला ०४८, ०५१, ०७० मा सफल भए ।

उनले थप्दै भने,’०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले काग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउन माओवादी सहमतिमा आउँथ्यो कि आउँदैनथ्यो ?’

नेता बामदेवकाे याे भनाइले पुष्टि हुन्छकी संसदलार्इ उनकाे अावश्यक्ता छ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार