प्रचण्डले यस्तो सम्म पापड बेल्दै राजिनामा दिएका नारायणकाजीलाई फकाउन लाई ! के फर्केलान त नारायणकाजी ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै असन्तुष्टि नरहेको जिकिर गरेका छन्।

बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै दाहालले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिनभित्रै पूर्ववतः जिम्मेवारीमा फर्किने दाबी गरे।

श्रेष्ठको राजीनामाका विषयमा टिप्पणी गर्दै उनले भने, ‘नारायणकाजी जी, पार्टीबाट असन्तुष्ट भएको भन्ने हल्ला मात्र हो, वहाँ आफ्नो जिम्मेवारीमा फर्कनुहुन्छ।’

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार