फेरि गर्जिए प्रधानमन्त्री अाेलीमाथि डा. केसी ! दिए यस्तो खुल्लम खुल्ला च्यालेन्ज ओलीको गई सातोपुत्लो ? चिकित्सा शिक्षा सुधारकाे लागि लामो अनसनपछि त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी रोएका छन् । मंगलबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी बिरामीको उपचार गर्न नपाएको भन्दै राेएका हुन्।

डा. केसी लामो समयसम्म बिरामीको उपचार गर्नबाट बञ्चित भएकाले अाँखा रसाएकाे उनका एक सहयाेगीले बताए ।

पत्रकार सम्मेलनमा डा. केसीले आफूसित गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन तोडमोड नगरी शीघ्र जारी गर्न आग्रह समेत गरेका छन्

उनले भने,’यदि त्यसमा कुनै काटछाँट भएमा कडा विरोधका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुनेछौ ।’

डा. केसीले विगतमा गरिएकाे जस्ताे सम्झाैता भन्दा याे सम्झाैता भिन्न रहेकाे स्पष्ट पारेका छन्। उनले भन,’ विगत सरकारले सम्झाैत त गरे तर कार्यान्वयन गरेनन् तर याे सम्झाैता त्यस्ताे त्यस्ताे भयाे भने सरकारकाे उठीबास गराउँन हामी पछि पर्दैनाै, त्यसैले समयमा सरकार यसतर्फ ध्यान जाअाेस्’

सोही क्रममा डा। केसीले सरकारले आफूहरुसित गरेको सम्झौता तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

साथै चिकित्सा शिक्षा ऐन सम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउन, जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधीकारीहरुलाई कारवाही गर्ने सम्झौता लगायतका छ बुँदे सम्झौतालाईसमेत तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यदि अजै माग पुरा नभए कडाइका साथ प्रस्तुत हुने चेतावनी दिएका छन् !

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार