भिडियो हेर्न तल जानुहोला।।

देवर–भाउजूको अवैध सम्बन्धले एक परिवारमा ठूलो अपराध जन्माएको छ । उक्त सम्बन्ध थाहा पाएर रोक्न खोज्दा एक पुरुष आफ्नै श्रीमती र भाईबाट मारिएका छन् ।

भाईसँग मिलेर आफ्नै श्रीमतीले उनको हत्या गरेकी हुन् । यो घटना पुलिस थाना पुगेको छ । देवर–भाउजूविरुद्ध हत्या गरेको मुद्दा दर्ता भएको छ । आरोपी दुबै जनालाई पुलिसले गिरफ्तार गरेको छ । घटना भारतको उत्तर प्रदेश स्थित फतेपुर जिल्लामा रहेको लालपुररमजरा रारा गाउँको हो ।

मलवां प्रहरी थाना अन्तर्गत पर्ने मजरा रारा गाउँ निवासी प्रह्लाद सिंहका जेठा छोरा अभिमन्यु सिंह ९२७०को विवाह करिब ६ वर्ष पहिला धर्मपुर तारापुर निवासी रूपा देवीसँग भएको थियो । करिब तीन वर्ष पहिलादेखि रूपा र अभिमन्युका भाई मान सिंहबीच मायाप्रेम भएर अवैध सम्बन्ध गाँसियो ।sanopardatv

https://youtu.be/Gs0V-tDOu7o?t=584

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार