अन्तत नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री अाेली र प्रचण्ड दुवैले यस्ताे खतरनाक अफर दिएपछि पार्टी फर्कने निधोगर्दै नारायणकाजी ! यस्तो छ अफर जान्नुहोस ! नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिनअघि प्रवक्ता पदबाट राजीनामा दिएर बैठकबाटै बाहिरिएका थिए । तर पार्टीले पदबाट दिएकाे राजीनामा पत्र स्वीकार नगरेपछि उनकाे प्रवक्ता पदकाे लागि पार्टी भित्र कुनै चर्चा चलेकाे थिएन्।
स्राेतका अनुसार श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएकाे पत्रलार्इ पार्टीले स्वीकार नगरेर उनलार्इ पुन: पार्टीमा क्रियाशिल तरिकाले लगाउन पार्टी केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएका थिए।
तर नेता नेपाले पनि नसकेपछि पार्टीका दुवै अध्यक्ष केपी अाेली र प्रचण्डले प्रवक्ता नारायणकाजीलार्इ चीन जाने अफर दिएपछि उनकाे मन बदलिएकाे एक नेताले बताए।
बिहिबार बसेको सचिवालय बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय दुवै अध्यक्षले गरेपछि उनी पुन पूर्ववत् जिम्मेवारीमा फर्केका छन्। सो टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ । nepalpana बाट
https://www.youtube.com/watch?v=cJNEn8FCYPk







