प्रधानमन्त्री ओलीले आफ्नो पावर देखाएपछि प्रचण्ड भिजेको मुसा जस्ती भएर बसे ! पार्टीमा ओलीको आगाडी प्रचण्डको हैसाद कार्यकर्ता भन्दा कम ! नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय पूर्व एमालेको धुम्बाराही र पूर्व माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी गत जेठ १७ गते टुंगो लगाइए पनि अहिले अाएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी अाेलीले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने गरी सहमति जुटाएका छन्।
बिहिबार बसेको सचिवालय बैठकले उक्त सहमति गरी निर्णय गरेपछि अब नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने भएकाे छ।
बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेपछि केन्द्रीय कार्यालय धुम्बाराही हुने निर्णय गरकाे हाे।
स्राेतका अनुसार पार्टी अध्यक्ष अाेलीले पार्टीकै समकक्षी अर्का अध्यक्ष प्रचण्डलार्इ विभिन्न नेताहरुकाे सहयाेगमा सहमतिमा ल्यालउन सफल भएपछि नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएकाे एक नेता नेताले बताए। nepalpana बाट
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s







