नेकपा सरकारले गर्यो विप्लव बन्दको घोषणा बिरुद्द यस्तो घोषणा विप्लवटोलीको भयो भागाभाग ! पुरा पढनुहोस ! नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेपछि सरकारले राजनीतिक रुपमा समाधान खोज्न सम्वादमा आउन अनौपचारिक निर्णय गरी आहृवान गरेको छ ।
विप्लपलार्इ राजनीतिक रुपमा समाधान खोज्न सम्वादमा आउन सरकारले आहृवान गरेको गृहमन्त्री रामबहादुर थापा बादलले बताए।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्डको नाममा वारेन्ट जारी भएकोले कानून अनुसार नै कारवाही हुने समेत स्षष्ट पारे।
उनले नेकपा विल्लव लगायतसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति पनि सरकारले लिएको बताए । nepalpana
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







