काठमाण्डुको एक रेष्टुरेन्टमा काम गर्ने युवती मृत अवस्थामा भेटिएकी छन् ।
काठमाण्डुको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सत्ने कोठाको विस्तारामै मृत भेटिएकी हुन् ।
रेष्टुरेन्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भारतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=nMH9EIpRAC0







