सामाजिक संजालमा करिब ४ ५ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युट्युब भिडियो ३ महिना आगाडी भाइरल भए सँगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ ।

धेरै राम्रा कुरा र थोरै नराम्रा कुरा पनि आउने गरेका छन् अशोक दर्जीका । अशोक दर्जीको भन्दा पनि अशोक दर्जीका अहिलेका अविभावक टंक बुढाथोकी अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपानेको बारेमा विभिन्न नकारात्मक समाचारहरु पनि आएका थिए ।

अशोक दर्जी अहिले आफ्नो संगीतलाइ तथा पढाईलाइ निरन्तरता दिन काठमाडौँमा छन् । उनि अहिले काठमाडौँमा टंक बुढाथोकी सँग नै बसेर पटिरहेका छन् । अशोक दर्जीको घर निर्माणको क्रम जारी छ तर। निर्माणको काम भने अहिले अन्तिम चरणमा छ ।

लग भग घर निर्माणको काम अब २ प्रतिसत मात्र बाँकि रहेको जानकारी पनि आएको छ । अन्त्यमा कस्तो देखियो त अशोक दर्जीको नँया घरर घर भित्र कस्तो भन्ने कुरा आज यस भिडियोमा हेर्नुहोस् ।

https://youtu.be/-ObdXpqUUO8

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार