बुटवल। प्रहरीले बुटवलको एक हुक्का बारमा छापा मारी सय भन्दा बढि किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार अपरान्ह बारमा छापा मारेर कम उमेरका युवा युवतीहरुलाई हुक्का तान्दै अगरेका अवस्थामा पक्राउ गरेको हो । साथै प्रहरीले बार सञ्चालकमाथि पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रहरीको टोलीले बुटवलका विभिन्न हुक्का बारहरुमा छापा मारेको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://youtu.be/icEQ70ZUn6s?t=7

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार