पूर्व युवराज पारश शाहले निलम्बनमा रहेकाे राजसंस्था पुन फर्किने दाबी गरेका छन् ।

पहिलाेपटक टेलिभिजनमा अन्तर्वार्ता दिदै पारशले देशमा राजसंस्था नरहँदा भद्रगाेल भइरहेकाे हुँदा देशलार्इ सही ट्रयाकमा लैजान पनि राजसंस्था अावश्यक रहेकाे जिकिर गरेका छन् ।

सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिदै पारशले जनताले राजसंस्था चाहेमा त्याे भावनालार्इ राजनीतिक दलहरूले कदर गर्नुपर्ने बताएका छन् ।

हेराैं उनीसँगकाे अन्तर्वार्ताकाे भिडियाे –

https://youtu.be/SPYXnGHhoUg

अाेलीकाे सत्ता पल्टाउन ज्ञानेन्द्र र माेदीका सल्लाहकार डाेभालबीच थाइल्याण्डमा गाेप्यवार्ता, बन्याे खतरनाक मिसन 

नेपालकाे राजनीतिक काेर्षलार्इ उल्टाउने मिसनका साथ थाइल्याण्डमा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्रीका माेदीका सुरक्षा सल्लाहकारबीच गाेप्य वार्ता भएकाे खुलासा भएकाे छ ।

घुम्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ माेदीका सल्लाहकार अजित डाेभालसँग ४ घण्टा गाेप्य वार्ता गरेका छन् । याे वार्ताले नेपालकाे राजनीति काेर्ष नै फेरबदल गर्ने अाकलन गरिएकाे छ ।

नेपालको राजनीतिक काेर्ष परिवर्तन गर्ने दाउमा ज्ञानेन्द्रले विदेशी खुफिया एजेन्सीका उच्च ब्यक्तिहरुसँग भेटघाट गरेपछि त्यसले नेपाली राजनीतिमा ठूलाे उथलपुथल अाउने अाकलन विश्लेषकहरूले गरेका छन्।

विशेष स्राेतका अनुसार पूर्वराजा ज्ञानेन्द्र खुफिया एजेन्सीका उच्च ब्यक्तिहरुसँग भेट्नुका साथै नेपालकाे राजनीतिक काेर्ष उल्टाउन मास्टर प्लान समेत बनाउन सफल भएकाे बुझिएकाे छ ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्रलार्इ भेट्न भारतबाट बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको विशेष स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् । ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् ।

ज्ञानेन्द्रकाे याे भेटले नेपालकाे राजनीतिमा अब छिट्टै राजनीतिक काेर्ष ल्याउने एक विश्लेषकले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार