आज हामी तपाईहरुलाई यस्तो एउटा विषयमा जानकारी गराउन जाँदै छौँ जुन सुन्दा तपाईलाई अच्चम्म लाग्न सक्छ। बिवाह पश्चात हरेक दम्पतीले सन्तानका बारेमा सोच्ने गर्छन। हरेक जोडीलाई आफ्ना सन्तान चलाख,इमान्दार र बुद्धिमान होस् भन्ने चाहना हुने गर्छ। कसरी तपाईका सन्तानहरु आफूले सोचे अनुसारका हुन सक्छन भन्ने कुरा आज हामी तपाईहरुलाई बताउनेछौँ।
पुरुषहरु सधैंब आफ्नो पार्टनरसंग शारिरिक सम्बन्ध राख्ने कुरामा सचेत रहने गर्छन। शास्त्रमा यस सम्बन्धको बारेमा केही कुराहरु बताइएको छ जसले तपाईको जीवनमा ठूलो महत्व राख्ने गर्छ।
हामीहरुलाई थाहानै छ कि हाल बिज्ञानले पुष्टि गरेका कुराहरु शास्त्रले पहिले नै गरिसकेको छ। आनुहोस आज हामी तपाईलाई कुन दिन आफ्नो पतिपत्नी बीच शारिरिक सम्बन्ध राख्दा तपाईको बच्चा असल हुनेछ भन्ने विषयमा जानकार रहनुहोस्।
असल सन्तानका लागि आवश्यक कुराहरु :
शास्त्रका अनुसार तपाईहरुले गर्भ उपनिषेदको मध्यमबाट गर्भमा रहेको बच्चाको बारेमा सजिलै जान्न सक्नुहुन्छ। यसमा साताका तिनदिन झुक्केरपनि शारिरिक सम्बन्ध वा गर्भधारण गर्न नहुने कुरा उल्लेख गरिएको छ।
यी तिन बार हुन् मंगलबार ,शनिबार र अईतबार जुन दिन पतिपत्नी बीच शारिरिक सम्बन्ध राखी गर्भधारण गरेको अवस्थामा सन्तान असल नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यी दिनहरुमा शारिरिक सम्बन्ध राखेपनि गर्भधारण नहुने उपायहरु अपनाउनु जरुरि हुनेछ। मंगलबारको दिन धेरै क्रोधित ग्रह हुने हुँदा यसदिन शारिरिक सम्बन्ध राखि गर्भधारण गर्नु ठूलो अशुभ हुने कुरा बताइएको छ।
यस दिन गर्भधारण गरि जन्म दिईएको सन्तानको स्वभाव धेरै रिसालु र घमण्डी हुने गर्छ। बिज्ञानले बताए अनुसार हरेक जोडीलाई बिहिवारको दिन यौन चाहना धेरै हुने गरेकोले यसै दिन गर्भधारण गर्दा समेत धेरै शुभ हुने बताइएको छ।







