काठमाडौं, २७ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो ।

यसरी फेरी जंगल पस्दै छन विप्लब माओवादीlaligurash

https://youtu.be/ExitxfcqMSA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार