हिजोआज मानिस कुनै न कुनै तनावले घेरिएको हुन्छ। कसैलाई धन सम्पत्तिको चिन्ता हुन्छ भने कसैलाई सन्तान प्राप्तिको चिन्ता हुन्छ। तर भाग्यका कारणले गर्दा मानिसलाई आफूले चाहेको जस्तो परिणाम प्राप्त हुँदैन। तपाइँको यही समस्यालाई समाधान गर्न आज हामी यस्तो फूलका विषयमा जानकारी दिँदैछौं जसले तपाइँको समस्याको समाधान गर्छ।
यो चमत्कारी फूलको नाम नागकेसर हो। यो फूललाई चढाउँदा भगवान शिव खुशी हुन्छन्। भगवान शिवको कृपाले घरमा समृद्धि आउँछ। सोमबारका दिन नागकेसरको फूल, धेरै बेसार, सुपारीका टुक्रा, केही सिक्का र चामल शिवलिंगमा चढाउनुस्। यो प्रक्रिया प्रत्येक सोमबार गर्नुस्। यसो गर्दा तपाइँको मनोकामना पूरा हुन्छ।







