काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको सदस्य बनाउँदै अर्थमन्त्रीको जिम्मेबारीमा आइपुगेका खतिवडालाई भारतीय एजेन्सीको समर्थन रहेको खुलासा भएकाे छ।
ओलीले भारतीय एजेन्सीको सुझावका आधारमा नै खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेको स्रोतको भनार्इ छ।
प्रधानमन्त्री ओलीले फागुन १४ गते दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गर्दा डा. युवराज खतिवडा अर्थ तथा योजना मन्त्रीमा नियुक्त भएका थिए।







