प्रधानमन्त्रि अाेलीलार्इ फेरी थपियो पिडा : पत्रकार सम्मेलन गरेर यस्तो घोषणा,चिकित्सक संघले ओलीको नया कानुनको यसरी उडाए धजिया ! मुलुकी अपराध ९संहिता० ऐन संशोधन नगरे नेपाल चिकित्सक संघले बिरामी नजाँच्ने चेतावनी दिएको छ। भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नचाँच्ने चेतावनी दिएको हो । संघले मुलुकी अपराध ९ संहिता० ऐन २०७४ संशोधन गर्न सरकारसँग जोडदाररुपमा माग गरेको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
सरकारले मुलुकी अपराध ९संहिता० ऐनमा ब्यापक हेरफेर गर्दै चिकित्सकहरुलार्इ समेत कानुनको दायरामा ल्याएको छ। चिकित्सकको पनि हकमा भदौ १ देखि लागू हुने चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघले बताएको छ । ‘कुनै पनि डाक्टरले विरामीलाई सकेसम्म बचाउन खोज्छ’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, आफू अपराधी ठहर हुने भएपछि चिकित्सकले के का लागि उपचार गर्ने रु’ लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फौजदारी नभई देवानी कानुनअनुसार कारबाही गर्नुपर्ने संघको माग छ ।
प्रधानमन्त्रि अाेलीलार्इ फेरी थपियो पिडा : पत्रकार सम्मेलन गरेर यस्तो घोषणा,चिकित्सक संघले ओलीको नया कानुनको यसरी उडाए धजिया !
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=143s







