हेलिकप्टरबाट झर्ने क्रममा तेलकाे पंखाले कटिएर एक भारतीय नागरीककाे मृत्यु भएकाे छ।

सीमीकाेटबाट हुम्लाकाे हिल्सा पुगेकाे हेलिकप्टरबाट झर्ने क्रममा भारतीय नागरीक कार्तिक मेहताकाे तेलकाे पंखाले कटिएर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ।

प्रहरीका अनुसार भारतीय नागरिक झर्ने क्रममा पछडिकाे बाटाे प्रयाेग गर्दा तेलकाे पंखा लागेर टाउकाे मुनिकाे भाग कटिएर ज्यान गएकाे हाे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार