पूर्वअर्थमन्त्री महतले खोले कम्युनिष्ट सरकारकाे यस्ताे गाेप्य रहस्य बालुवाटारमा भयो यस्तो हंगामा ? अब के होला कम्युनिष्ट सरकारकाे नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाए ।

सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वातावरण तथा उचित स्रोत साधानको छनोट गर्न नसकेको उनको दावी छ।

नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा बोल्दै उनले सरकारलार्इ प्रतिप्रश्न गरे, ‘केन्द्र, प्रदेश, स्थानीय सरकारले मनपरी करको दायरा बढाएका छ्न । कर बढापछि निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले विश्वासमा लिन आग्रह गरे ।

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले कर घटाएर धमाधम पुँजी भित्र्याइरहेको प्रसंग जोड्दै महतले त्यसबाट सिक्न सरकारलाई सुझाए । सरकार कर्मचारीतन्त्रमा राजनीतिकरण गर्दै सरुवा, बढुवामा केन्द्रित भएको आरोप पनि महतले लगाए । उनले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गर्न भ्याए । nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार