कस्तो अपराधी प्रेमी अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसरि गरे हत्या ! बाहिरियो यस्तो कारण मोरङमा एक युवकले डेटिङमा बोलाएर आफ्नो प्रेमिकालाई बिभत्स तरिकाले हत्या गरेका छन् ।
जिल्लाको ग्रामथान गाँउपालिका ५ सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले उनको प्रेमिका २३ बर्षीया सिता घिमिरेको चक्कु प्रहार गरेर हत्या गरेको मोरङका एसपी मनोज केसीले बताएका छन् ।

स्थानियको भनाई अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । हत्या गरेर भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार भट्टराईलाई पक्राउ गरी सोधपुछ गर्दा उनले भने- “सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो, उनलाई अष्ट्रेलिया नजान मैलै आग्रह गरे तर मलाई धोका दिएर उनी अष्ट्रेलिया जान लागेकाले मैले हत्या गरेको हो ।

https://youtu.be/9i1k9bzBngk?t=472

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार